बालबालिकालाई इन्टरनेटको खतराबाट यसरी बचाउनुस्

जगन कार्की । लण्डन — बेलायतमा गत महिना एउटा रोबोलोक्स भन्ने मोबाइल एप्सबाट बालबालिकाहरुलाई इच्छा अनुसार गेम बनाउन मिल्ने सामाजिक सञ्जाल जस्तो साइटमा कयौं बालबालिकाहरुलाई अञ्जान व्यक्तिहरुका फ्रेन्ड रिक्वेस्ट आउने र कार्टुनको भर्चुअल दुनियाँमा बिबिध अनियन्त्रित गतिबिधि हुने गरेको खबर संगै एप्स र सामाजिक सञ्जालको सुरक्षा सम्बन्धि खतरा बढेका खबरहरु सुनिन थालेका छन् । आजका … Continue reading बालबालिकालाई इन्टरनेटको खतराबाट यसरी बचाउनुस्